Class KG Math - Homework Day 1: Write the Number and Number Names

आदरणीय अभिभावक ज्युहरु, म कक्षा के. जि., एक र दुई सम्मकाे गणित विषयकाे शिक्षकको हैसियतले शिक्षणसिकाईमा विद्यार्थीलाई घरमै बसेर भएपनि अभ्यस्त तुल्याउन यस यप्स मार्फत होमवर्क दिएको छु । कृपया हाेमवक गर्नकाे लागि विद्यार्थीलाई सहजिकरण गरिदिनुहुनहुन अनुराेध गर्दछु ।

Comments

Popular posts from this blog