What is your name ? = = = = = b.How old are you? = = = = = c. HOw are you = = = = = अभिभावकलाई निर्देशन : नानिबाबुलाई नियमित गृहकार्य गराई पढाउनुहुन अनुराेध छ । धन्यवाद !!!.
Name any 4 things at your home:(घरमा भएका कुनै ४ वस्तुहरुको नाम लेख) T.V Radio Sofa Bed ...... ........... ........ ....... अभिभावकलाई निर्देशन : विधार्थीलाई माथिको things को name हरु copy मा पढ्दै लेख्न लगाउनुहोला। धन्यवाद!!!
Name any 4 living beings .............. ............ .............. ............. अभिभावकलाई निर्देशन : विधार्थीलाई living beings को name आफैं सम्झिन लगाउनु होला र त्यसपछि copy मा पढ्दै पाना भरी लेख्न लगाउनुहोला धन्यवाद !!!
अभिभावकलाई निर्देशन : विधार्थीलाई माथिको चित्र देखाइ यी सबै जङ्गलमा बस्छन् र यिनिहरुलाई wild animals भनिन्छ है भन्दै बुजाउनु होला र पाना भरी लेखाउनु होला साथै spelling पनि घोकाउनुहोला है। धन्यवाद !!!