Clas K.G. Math - Count and Circle the Correct Number (Homework: 2078/3/9)

class.k.g
अभिभावकहरुलाई अनुरोध: चित्रमा देखाइएको आकृति गनेर त्यसलाई संख्यामा लेख्न लगाउनुहोस् । यस बाहेक अन्य थुुप्रै घरेलु बस्तुहरु (जस्तै; खोरको बाख्रा, थाल, कचौरो, चप्पल, ढुङ्गाको टुक्राहरु, आदि) गन्ती गर्दै कपिमा उतार्न लगाउनुहोला ।

Comments

Popular posts from this blog